• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चोर पस्यो...


सेरेले: पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् ।

सेरेको श्रीमती आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो ।
सेरे: पस्न दे । म अहिले डिउटीमा छैन ।